“Herana Hera Shristiko Sundarta” – BIGYAN BARAILY (Male Version) || Nepali Christian Song KIRAN RAI

Herana Hera Shristiko Sundarta

✝️ उहाँले हरेक कुरालाई आफ्नो समयमा सुन्दर बनाउनुभएको छ।
– उपदेशक ३:११

✝️ उहाँको अदृश्य गुण, अर्थात् उहाँको अनन्त सक्ति र ईश्वरीय स्वभाव संसारको सृस्टिदेखि नै बनाइएका थोकहरुमा छर्लङ्गै देखिएका छन्
– रोमी १:२०

✝️ पर्वतहरु र डाँडाहरु तिमीहरुका सामुन्ने गीत गाउनेछन्
र मैदानका सारा रुखहरुले ताली बजाउनेछन्
– यशैया 55:12

यो गीत मैले विश्वाश गर्नु भन्दा अघी नै, धेरै चोटि सुनेको थियो । गीत सरल छ तर यस्को शब्दहरुले बोकेको भावले उनै सृस्‍टिकर्ताले स्रिजेको यो सुन्दर धर्तिको मिठो रुपमा बयान गर्दछ । हरेक शब्दहरुमा, उहाको सृस्‍टिलाई बुझ्ने अनी समज्नेहरुले यसरी नै भावबिभोर भएर आफ्नो मनको कुरालाई
गीत संगीत र स्वरबाट ब्यक्त गर्ने गर्दछन ।

यो गीत आँफैमा, उहाले दिनु भएको ज्ञान र बिबेको सुन्दर अनि आशिसित उपज हो । ख्रिष्टिय समुदायमा यो गीत साना केटा केटी देखी लिएर ब्रिद्धाहरु सम्मको निम्ती अघीबाटै कोसेढुङो साबित भएको छ । सबैले गाउँ सक्ने, लयात्म्क हिसाबले छिटो कन्ठ गर्न सक्ने अनि भावबिहल हुनसक्ने गीत,
हजुरको स्वरले गायनले सतप्रतिशत न्याय गरेको कुरा मैले भनीरहन पर्दैन ।

एउटा समय आउछ, एउटा गीत बन्छ, त्यो गीतले विश्वाशी मात्रै नभएर, ख्रिष्ट नपाएकाहरुको लागि परिवर्तन गरिदिने मेरुदण्ड बनिदिन्छ ।

मेरो प्रर्थना र बिचार यही छ कि बरु छ महिनामा एउटा गीत बनोस जस्ले एउटा युगलाई परिवर्तन गरिदियोस । जस्तो कि यो गीतले गरेको छ ।

अब आयो तपाईंको स्वर र गायिकीको कुरा । हजुरको स्वरको मिठास, गायन शैली र म्रिदुपन अरु भन्दा फरक पाउछु । यो गीतलाई आफ्नो आवाजले सजाउन जती मेहेनत गर्नुभएको छ, तपाईंलाई धन्यबाद दिन चाहन्छु । तपाईंको आवाजमा आज मैले यो गीत सुन्दा खेरी आदि स्वर्गलाई, मैले बसेर सुनेको ठाउँबाट महसुश गरेँ । तपाईंलाई फेरी पनि धन्यवाद । तपाईंको आवाज सुनीरहन पाउँ । तपाईंको निम्ती प्रार्थना र यो गीत हामी सम्म ल्याउन सफल हुनुहुने सम्पूर्ण नेपथ्यमा रहनुहुने सर्जक मनहरु प्रती आभर सुनाइदिनु होला मेरो तर्फबाट । धन्यवाद ।


Shop Now: Bible, songs & etc 


1. Follow us on our official WhatsApp channel for the latest songs and key updates!


2. Subscribe to Our Official YouTube Channel


Keywords: Tamil Christian song lyrics, Telugu Christian song lyrics, Hindi Christian song lyrics, Malayalam Christian song lyrics, Kannada Christian song lyrics, Tamil Worship song lyrics, Worship song lyrics, Christmas songs & more!


Disclaimer: "The lyrics are the property and copyright of their original owners. The lyrics provided here are for personal and educational purposes only."


We will be happy to hear your thoughts

      Leave a reply

      About Us

      gray-alpaca-115533.hostingersite.com is part of the Christianmedias organization. We share Tamil Christian songs with lyrics and worship music in multiple languages. Our mission is to inspire prayer and devotion by connecting believers with powerful songs and the stories behind them.

      WorldTamilchristians - The Ultimate Collection of Christian Song Lyrics
      Logo